देश/प्रदेश
पहिरोका कारण पृथ्वी राजमार्ग अवरुद्ध
०

तनहुँ, साउन १९-
तनहुँको म्याग्दे गाउँपालिका–६ मौरी बजारमा गएराती पहिरो खस्दा पृथ्वी राजमार्ग अन्तर्गत अवरुद्ध भएको छ । गएराती साढे १ बजे खसेको पहिरो हटाउने प्रयास भइरहेको प्रहरी चौकी थर्पु तनहुँले जनाएको छ । गएराती पहिरो खसेपछि पृथ्वी राजमार्गमा सवारी आवागमन अवरुद्ध भएको हो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























