राजनीति

अर्थमन्त्री जनार्दन शर्माविरुद्ध युथ कंग्रेसको प्रदर्शन, एक दर्जन बढी पक्राउ

Banner

काठमाडौं,साउन १६-

युथ कंग्रेसले अर्थमन्त्री जनार्दन शर्माविरुद्ध प्रदर्शन गरेको छ । काठमाडौंको नयाँ बानेश्वरस्थित संसद् भवन अगाडि उनीहरूले प्रदर्शन गरेका हुन् ।

शर्माबारेको छानबिनमा सरकार र प्रतिपक्ष दल एमालेको मिलेमतो देखिएको उनीहरूको आरोप छ । प्रदर्शनका क्रममा प्रहरीले हस्तक्षेप गरेको थियो । प्रहरीले एक दर्जन बढी प्रदर्शनकारीलाई पक्राउ गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>