देश/प्रदेश
अरनिको राजमार्गमा सडक भासिदा, चीन जाने सवारी साधन अल्पत्र
०

काठमाडाौँ, साउन १६-
अरनिको राजमार्ग अन्तर्गत सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ डाक्लाङमा आज बिहान अन्दाजी २० मिटर सडक भासिएको छ ।
अविरल वर्षाको कारण बिहान सवा ५ बजे सडक भासिएदा तातोपानी हुँदै चीनतर्फ जाने आउने मालवाहक सवारी साधनको आवागमन रोकिएको हा।
जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार सडक मर्मतको लागि सडक विभागसँग समन्वय भइरहेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























