राजनीति

वामदेव गौतमको पार्टी अयोगमा दर्ता, चुनाव चिह्न गोलाकारभित्र झुलेका धानका बाला

Banner

काठमाडौं,साउन १५-

नेपाल कम्युनिस्ट पार्टी एकता राष्ट्रिय अभियान निर्वाचन आयोगमा दर्ता भएको छ ।वामदेव गौतम संयोजक रहेको पार्टीले आज निर्वाचन आयोगबाट दल दर्ताको प्रमाणपत्र पाएको छ ।

चुनाव चिह्न गोलाकारभित्र झुलेका धानका बाला पाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>