राजनीति

दिल्लीमा उपचार गर्न गएकी प्रधानमन्त्री पत्नी आरजु स्वदेश फर्किइन्

Banner

काठमाडौं, साउन १५-

नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवं प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणा देउवा स्वदेश फर्केकी छन्। भारतमा उपचार गराएर आरजु आइतबार स्वदेश फर्किएकी छन्। आरजुको भारतमा पाठेघरसम्बन्धी रोगको उपचार गरिएको थियो।

भारतका लागि नेपालका राजदूत शंकरप्रसाद शर्माले उपचारपछि आरजु स्वदेश फर्किएको बताएका छन्। आरजु गत असार २६ गते उपचारका लागि भारत गएकी थिइन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>