Breaking News

५.५ रेक्टर स्केलको भूकम्प, केन्द्रबिन्दु भोजपुर

Banner

चितवन,साउन १५-

पूर्वी नेपालको भोजपुर आसपास केन्द्रबिन्दु बनाएर ५.५ रेक्टर स्केलको भुकम्प गएको छ। भूकम्प मापन केन्द्रका अनुसार भोजुपुरलाई केन्द्रबिन्दु बनाएर आइतबार बिहान ८ः१३ बजे भुकम्प गएको हो।

पूर्वी नेपालसहित देशका विभिन्न क्षेत्रमा धक्का महसुस गरिएको थियो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>