Breaking News

चितवनमा आठ जनामा कोरोना संक्रमण, सक्रिय संक्रमितको संख्या ६२ पुग्यो

Banner

चितवन, साउन १४-

चितवनमा थप आठ जनामा कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य कार्यालय चितवनले उपलब्ध गराएको तथ्यांक अनुसार पीसीआर र एन्टिजेन गरी ६२ जनामा गरिएको परीक्षणमा विगत २४ घण्टामा भरतपुर महानगरपालिकाभित्रका आठ जनामा सो संक्रमण पाइएको हो ।

स्वास्थ्य कार्यालयको अनुसार चितवनका अस्पतालको आइसोलेसनमा पाँच जना र घरको आइसोलेसनमा ५७ जना रहेका छन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>