देश/प्रदेश
भारत थर्फ तरकारी लिएर जाँदै गरेको ट्रकबाट ६ बोरा गाँजा बरामद
०

विराटनगर, साउन १४-
सशस्त्र प्रहरी बल बिओपी (बोर्डर आउट पोस्ट) रानी विराटनगरलेतरकारी बोकेर भारत तर्फ जाँदै गरैको एक ट्रकबाट ६ बोरा गाँजा बरामद गरेको छ ।
शुक्रबार राति संखुवासभाबाट बन्दाकोपी लिएर विराटनगर हुँदै भारत प्रवेश गर्ने तयारीमा रहेको ट्रकबाट ६ बोरा (१५६ किलो) गाँजा बरामद गरिएको हो ।
भारततिर जान लागेको प्रदेश १-०२-००१ ख ८६७७ नम्बरको ट्रक चेकजाँच गर्दा शुक्रबार राति ४६ बोरा बन्दा कोपी र ६ बोरा गाँजा भेटिएको थियो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























