प्रवास

प्रवासी नेपाली मञ्च युके (स्कटल्याण्ड) कमिटीले अन्तरक्रिया कार्यक्रम गर्ने

Banner

चितवन,साउन १३-

प्रवासी नेपाली मञ्च युके (स्कटल्याण्ड) कमिटीले गैरआवासिय नेपाली नागरिकता र पैत्रिक सम्पती बिषयक अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ । यही जुलाई ३१ अर्थात् साउन १५ गतेका दिन भर्चुअल माध्यमबाट कार्यक्रम गर्न लागिएको प्रवासी नेपाली मञ्च युके (स्कटल्याण्ड) कमिटीका सचिव निर्देशन त्रिपाठीले जानकारी दिनुभयो । केहिदिन अघि प्रतिनिधिसभाको बहुमतबाट गैरआबासिय नागरिकता सम्बन्धि विद्ययक संसदबाट पास भएको थियो । कार्यक्रममा प्रमुख वक्ताको रुपमा प्रतिनिधिसभाका कानुन, न्याय तथा मानवअधिकार समितिका सभापति एवं वरिष्ठ अधिबक्ता कृष्णभक्त पोखरेल रहनुहुने त्रिपाठीले जानकारी दिनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>