देश/प्रदेश
नेप्सेमा सूचीकरण भएसँगै विन्धवासिनी हाइड्रोपावरको सेयर कारोबार खुला
०

काठमाडौं, साउन १२
विन्धवासिनी हाइड्रोपावर कम्पनीकोे आईपीओ नेप्सेमा सूचीकरण भएसँगै सेयर कारोबार खुला भएको छ । बुधबार यसको १ करोड कित्ता सेयर सूचीकरण भएको हो । सूचीकरण भएसँगै बिहीबारबाट यसको सेयर कारोबार खुला भएको छ ।
सूचीकरणसँगै नेप्सेले यसको ओपनिङ रेन्ज पनि तोकेको थियो । जसअनुसार पहिलो कारोबार न्यूनतम १११ रुपैयाँ ३४ पैसादेखि अधिकतम ३३४ रुपैयाँ ०२ पैसाभित्र रहेर हुनेछ । बीएचडीसी संकेतमा यसको कारोबार खुला हुनेछ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>

























