देश/प्रदेश
ललितपुरमा ट्याक्सीमाथि बस पल्टियो
०

काठमाडौँ, साउन ११-
बुधबार बिहान बीएण्डबी अस्पताल नजिकै ट्याक्सीमाथि बस पल्टिएको छ । जिल्ला प्रहरी परिसर, ललितपुरको अनुसार ललितपुरको ग्वार्कोमा बा ३ ख ४४४० नम्बरको बस बा २ ज ६०१ नम्बरको ट्याक्सीमाथि बस पल्टिएको हो।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























