अर्थ
सेबोनको नीति तथा कार्यक्रम बिहीबार सार्वजनिक हुँदै
०

काठमाडौं, साउन ११-
नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) को नीति तथा कार्यक्रम बिहीबार सार्वजनिक हुने भएको छ । आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम सार्वजनिक गर्न लागिएको छ ।
बिहीबार दिउँसो ३ बजेदेखि साँझ ५ बजेसम्म होटेल हिमालयन कुपन्डोलमा नीति तथा कार्यक्रम सार्वजनिक हुनेछ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























