Breaking News

चितवनमा ५७ जनाको पीसीआर परीक्षणमा ५ जनामा देखियो कोरोना संक्रमण

Banner

चितवन, साउन ९-

चितवनमा विगत २४ घण्टामा पाँच जनामा कोरोना संक्रमण देखिएको छ ।

स्वास्थ्य कार्यालय चितवनले उपलब्ध गराएको तथ्यांक अनुसार आज चितवनका विभिन्न ठाउँमा ५७ जनाको पीसीआर परीक्षण गर्दा भरतपुरका पाँच जनामा संक्रमण पाइएको हो ।

यो सँगै चितवनमा सक्रिय संक्रमितको संख्या २८ जना रहेको छ । उनीहरु सबै घरमा आइसोलेसनमा रहेका छन् । उनीहरु मध्ये दुई जना कालिका नगरपालिका हुन् भने बाँकी २६ जना भरतपुरका हुन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>