चितवन विशेष

भरतपुर अस्पतालले माग्यो डाक्टर, नर्ससहित ४७ जना स्वास्थ्यकर्मी (विज्ञापनसहित)

Banner

चितवन,साउन ९-

भरतपुर अस्पतालले स्वास्थ्य तर्फका विभिन्न पदमा ४७ जना स्वास्थ्यकर्मी माग गरेको छ । जसमा चिकित्सक तर्फ मेडिकल अधिकृत पदको लागि करार सेवामा ८ र मासिक ज्यालादारी सेवामा ५ गरी कुल १३ जना माग गरेको हो ।

अस्पतालले विज्ञापन प्रकाशि गरी स्टाफ नर्स तर्फ करार सेवामा १२ र मासिक ज्यालादारी सेवामा १२ गरी कुल २४ जना माग गरिएको छ । त्यसैगरी, फार्मेसी सहायक र ल्याव टेक्निसियन तर्फ करार सेवामा १–१ र मासिक ज्यालादारी सेवामा ४–४ गरी कुल ५–५ जना माग गरिएको छ । उनीहरूले यहि साउन ९ देखि १५ गतेसम्म कार्यालय समयभित्र दरखास्त दिन सक्ने छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>