Breaking News
गुल्मीबाट बुटवल आउँदै गरेको बस पाल्पामा दुर्घटना, ६ जनाको मृत्यु १७ घाइते
०

चितवन, साउन ८-
गुल्मीबाट बुटवलतर्फ आउँदै गरेको लु १ ख ५९५२ नम्बरको बस पाल्पाको लघुवामा दुर्घटना भएको छ ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार दुर्घटनामा ६ जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन् । पाल्पाका डीएसपी वीरेन्द्र थापाका अनुसार बस बाटोबाट तल खसेको छ ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार दुर्घटनामा ६ जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन् । पाल्पाका डीएसपी थापाका अनुसार बस बाटोबाट तल खसेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























