देश/प्रदेश
हतियार किन्न पैसा पुग्दा मल र किताब किन्न सरकारलाई पैसा पुग्दैनः सांसद ज्ञवाली
०

काठमाडौँ, साउन ५-
सांसद् प्रदीप ज्ञवालीले सरकारलाई हतियार किन्न पैसा पुग्दा किसानलाई मल तथा विद्यार्थाीलाई किताब किन्न किन पैसा पुग्दैन भन्ने प्रश्न उठाएका छन् ।
आज (बिहीबार) प्रतिनिधिसभामा सांसद ज्ञवालीले भने,’अहिलेसम्म किसानले मल र विद्यार्थीको हातमा पाठ्यपुस्तक छैन , र सरकार मूल्य नियन्त्रणका सवालमा गैरजिम्मेवार भएको छ।’
त्यस्तै उनका अनुसार महंगी नियन्त्रण हुन नसक्दा जनता निकै मारमा परेका छन् र यो वर्ष बजेटमा न्यूनतम ज्याला बढाउने काम पनि भएन ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























