देश/प्रदेश
प्रदेश १ लाई ‘लिम्बूवान किरात’ नामाकरण गर्न माइतीघरमा प्रर्दशन (फोटोफिचर)
०

काठमाडौं, साउन ५-
प्रदेश नम्बर १ लाई लिम्बूवान किरात नामाकरण गरियोस् भन्भन्दै बिहीबार काठमाडौंको माइतीघर मण्डलामा निस्किएको र्याली । प्रदेश १ को राजधानी विराटनगरमा लिम्बूवान किरात संघर्ष समितिले गरिरहेको आन्दोलनको समर्थन गर्न काठमाडौंमा दबाब प्रदर्शन गरिएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























