अर्थ
सुनको मुल्यमा एकै दिन हजार रुपैयाँको गिरावट
०

काठमाडौँ, साउन ५-
आज (बिहीबार) एकै दिन सुनको मुल्य तोलामा एक हजार रुपैयाँले गरिावट आएको छ । सुन र चाँदी दुवैको मूल्यमा गिरावट आएको हो ।
नेपाल सुन चाँदी व्यवसायी महासंघले दिएके जानकारी अनुसार सुनको मूल्य तोलामै एक हजार रुपैयाँले घट्दा चाँदीको मूल्य तोलामा १० रुपयाँले घटेको छ । आज छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार रुपैयाँ तोकिएको छ भने तेजावी सुनको मूल्य ९२ हजार ५ सय रुपैयाँ तोकिएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























