देश/प्रदेश

भाटभटेनी अगाडि माइक्रो बस पल्टियो

Banner

भैरहवा, साउन ४-

बेलहियाबाट बुटवल जाँदै गरेको माइक्रो बस बुधबार बिहान भैरहवास्थित भाटभटेनी अगाडि सडकमा पल्टिएको छ । लु १ ख ३६६० नम्बरको माइक्रो बसमा तीनजना यात्रु सवार थिए । चालक सहचालकको अवस्था समान्य छ । एक महिलासहित पाँचजनाको भीम अस्पतालमा उपचार भइरहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>