Breaking News

कांग्रेसकी पुष्पा भुषाल उपसभामुखमा निर्वाचित

Banner

काठमाडौँ, असार ३१–

नेपाली कांग्रेसकी सांसद पुष्पा भुसाल गौतम प्रतिनिधि सभाको उपसभामुखमा निर्वाचित भएकी छन् ।

आज (शुक्रबार) संसदमा भएको मतदानमा पाँचदलीय गठबन्धनकी साझा उम्मेदवार कांग्रेसकी सांसद भुसालले १४८ मत पाइन् । नेकपा (एमाले)ले उम्मेद्वार बनाएको विद्या भट्टराईले ९३ मत प्राप्त गरिन् । यस्तै एक मत तटस्थ रह्यो ।

२०७६ साल माघ ६ गते तत्कालीन उपसभामुख शिवमाया तुम्बाहाम्फेले राजीनामा दिएपछि अहिलेसम्म खाली रहेको यो पदमा आज चुनाव भएको हो ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>