गण्डकी

भोलिदेखि पोखराको अन्नपूर्ण केवलकार एक साता बन्द हुने

Banner

पोखरा, असार ३०–

पर्यटकीय नगरी पोखरामा संचालित अन्नपूर्ण केवलकार भोलि (शुक्रबार)देखि एक साता बन्द हुने भएको छ ।

लेकसाईड, सेदीवगरदेखि सराङकोटसम्म जाने केवलकारको नियमित मर्मत सम्भारको लागि एक साता बन्द गर्न लागिएको कम्पनीले जनाएको छ ।

आउँदो साउन ७ गते शनिबार बिहान ९ बजेदेखि साँझ ६ बजेसम्म यथावत रुपमा सञ्चालन हुने कम्पनीले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>