Breaking News

देशभर थप २६० जनामा कोरोना, चितवनमा सक्रिय संक्रमितको संख्या ८ पुग्यो

Banner

चितवन, असार ३०-

पछिल्लो २४ घण्टामा देशभर २६० जना कोभिड १९ संक्रमित थपिएका छन् ।

तीनहजार ८४४ वटा नमुना परीक्षण गर्दा २६० जनामा संक्रमण पुष्टि भएको हो ।

आज ४८ जना संक्रमणमुक्त भएका छन् । योसँगै चितवनमा होम आइसोलेसनमा रहेका ८ जना संक्रमितसँगै देशभर सक्रिय संक्रमितको संख्या एकहजार १७१ पुगेको छ ।

आज ७२ हजार ३२० जनाले कोभिड १९ विरुद्धको खोप लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>