चितवन विशेष

चितवनका सेढाईलाई वरिष्ठ अधिवक्ताको उपाधि

Banner

चितवन, असार २९-

चितवनका रामेश्वर सेढाईलाईलाई वरिष्ठ अधिवक्ताको उपाधि प्रदान गरिएको छ ।

सर्वाेच्च अदालतको आज बसेको पूर्ण बैठकले सेढाईलाई सो उपाधि दिएको हो ।

अधिवक्ताको प्रमाणपत्र नम्बर २७२२ रहेका उनले २०४८ सालबाट वकालतको लाइसेन्स पाएका हुन् ।

सेढाईसँगै देशभरबाट १३३ जना कानुन व्यवसायी सो उपाधि पाएका छन् । वरिष्ठ अधिवक्ताको उपाधि पाउनेमा २०५१ सालसम्म अधिवक्ताको लाइसेन्स प्राप्त गर्ने कानुन व्यवसायी छन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>