चितवन विशेष

एमाले केन्द्रीय सल्लाहकार समितिमा चितवनका १० नेता

Banner

चितवन, असार २७-

नेकपा एमालेले केन्द्रीय सल्लाहकार समितिमा चितवनका १० नेता परेका छन् ।

अमृत बोहरा नेतृत्वको केन्द्रीय सल्लाहकार समितिमा चितवनबाट एमाले नेताहरु बाबुराम खरेल, विश्वकान्त मैनाली, सिंहबहादुर गोले, हरि सापकोटा, तिलचन्द्र भट्टराई, त्रिलोचन पौडेल, महादेवी खतिवडा, रामहरि सिलवाल, लालमणि चौधरी, विष्णुहरि तिमिल्सिना रहेका छन् । केन्द्रीय सचिवालयको पछिल्लो बैठकले चितवनका १० सहित ३०६ सदस्यीय सल्लाहकार समिति गठन गरेको हो ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>