कर्णाली
बुढीगंगा नगरपालिका निर्वाचनः ४ सय मतगणना हुँदा एमालेको अग्रता
०

काठमाडौं,असार २४-
बुढीगंगा नगरपालिका वडा नम्बर १० को ४०० गणना हुँदा एमालेले अग्रता जारी राखेको छ । एमालेका मेयर उम्मेदवार रामबहादुर बानियाँले २०८ मतसहित फराकिलो अग्रता लिएका हुन् । दोस्रो स्थानमा रहेका नेपाली कांग्रेसका रंग खातिले १५८ मत ल्याएका छन् ।
यस्तै उपमेयरमा नेकपा एमाले उम्मेदवारको २१२ र नेपाली कांग्रेसका उम्मेदवारको १६७ मत छ । वडाध्यक्षमा पनि एमाले उम्मेदवार अगाडि छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>

























