चितवन विशेष

कसले छोड्यो भरतपुर अस्पतालको भर्‍याङमुनि दुई दिनको शिशु ?

Banner

चितवन,असार २३-

भरतपुर अस्पतालमा वेवारिसे शिशु फेला परेको छ । अस्पतालको सि ब्लकको भर्‍याङमुनि अन्दाजी एक दुई दिनको शिशु (छोरी) वेवारिसे अवस्थामा फेला परेको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज दिउँसो २ः३० बजेको समयमा उक्त शिशु फेला परेको हो । शिशुको अवस्था सामान्य रहेको र अस्पतालको एनआईसियुमा राखेर उपचार भईरहेको प्रहरीले जनाएको छ । शिशुलाई कसले छोडेको भन्ने बारे खुल्न नसकेको र थप अनुसन्धान भईरहेको प्रहरीको भनाई छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>