देश/प्रदेश

संघ र प्रदेशको चुनावपछि मात्रै एमसीसीबारे पार्टीमा बहस हुन्छः दाहाल

Banner

काठमाडौँ, आसार २३-

नेकपा माओवादी केन्द्रले अमेरिकी सहयोग परियोजना (एमसीसी) बारे आम चुनावपछि मात्र बहस गर्ने भएको छ । प्रतिनिधिसभामा १२ बुँदे ब्याख्यात्मक घोषणासहित पास भएको एमसीसीबारे पार्टीमा चुनावपछि मात्रै बहस हने अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको भनाइ हो ।

उनले भने, ‘एमसीसीबारे फोरम चलाउने भनेका थियौं । एमसीसीले पार्टी भित्र राष्ट्रघाती र राष्ट्रवादी जस्तै भएको थियो । एसपीपीपछि त्यो प्रष्ट भएको छ ।’

 

 

 

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>