देश/प्रदेश
माओवादी केन्द्रको बैठक जारी, पदाधिकारी आजै टुंगिन्छः बर्षमान पुन
०

काठमाडौं, असार २३-
नेकपा माओवादी केन्द्रले १५ सदस्सीय पदाधिकारी आजै टुंगाउने भएको छ ।
बैठकमा प्रवेश गर्नु अघि पुर्व स्थायी समिति सदस्य बर्षमान पुनले आजै बैठकवाट पदाधिकारी टुंग्याउने बताए । केन्द्रिय समितिको तेस्रो पुर्ण बैठक आजवाट सुरु भएको छ । बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केन्द्रिय सदस्यहरुले उठाएका प्रश्नको जवाफ दिने कार्यक्रम रहेको छ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>

























