खेलकुद
प्रशिक्षणको क्रममा कप्तान रेणुको भाँचियो ब्यूटी बोन, उपचारमा कुनै कमी नहुने खेलकुदमन्त्रीको भनाइ
०

काठमाडौँ, असार २३-
आसन्न साफ महिला च्याम्पियनसिप र एसियाली खेलकुदका लागि प्रशिक्षणको क्रममा सोमबार रेणुकाको क्यारिकल बोन (ब्यूटी बोन) भाँच्चिएको छ । मंगलबार साँझ ललितपुरको बीएण्डबी अस्पतालमा उनको शल्यक्रिया गरिएको हो ।
त्यस्तै आज बिहान कप्तान रेणुकालाई भेटन अस्पताल पुगेका युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले उपचारमा कुनै कमी हुन नहुने बताएका छन् ।
पछिल्लो स्वास्थ्य अवस्थाबारे चासो राख्दै एसियाली खेलकुद तयारीका क्रममा राष्ट्रिय खेलकुद परिषद (राखेप)ले आयोजना गरेको बन्द प्रशिक्षणका क्रममा दुर्घटना भएकाले उपचार खर्च राखेपले नै जिम्मा लिने उनको भनाइ छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>

























