Breaking News

अर्थमन्त्री शर्माले आफ्ना कुरा राखेपछि छानविन समिति गठन गर्ने माओवादीको तयारी

Banner

काठमाडौँ, असार २२-

नेकपा माओवादी केन्द्रले बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नताबारे छानविनका लागि संसदीय समिति बनाउने तयारी गरेको छ । केन्द्रले आजको संसद बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आफ्ना कुरा राखेपछि छानविन समिति गठन गर्ने तयारी गरेको हो ।

त्यस्तै प्रमुख प्रतिपक्षी नेकपा एमालेले अर्थमन्त्री शर्मालाई बहिस्कार गर्दै आएकाले छानविन समिति गठनका लागि माओवादी नेताहरुले एमालेसँग छलफल गर्न चाहेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>