कर्णाली

आजको मौसमः विभिन्न क्षेत्रमा विहानैदेखि वर्षा, केही ठाँउमा भारी वर्षाको सम्भावना

Banner

चितवन,असार २१-

अहिले बिहान देशका विभिन्न पाँच प्रदेशमा पानी परिरहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरुमा वर्षा भइरहेको छ। साथै बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै मेघगर्जनःचट्टयाङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

मंगलबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशका धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम प्रदेश र गण्डकी प्रदेशका एक/दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>