देश/प्रदेश

पानी जमेको खाल्डोमा युवतीको शव फेला, पहिचान खुल्न बाँकी

Banner

मोरङ, असार २०-

मोरङमा पानी जमेको खाल्डोमा एक युवतीको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी दीपक श्रेष्ठका अनुसार शव भेटिएपछि प्रहरीले अनुसन्धान सुरु गरेको हो । तर हाल सम्म युवतीको पहिचान भने खुनेको छैन ।

मोरङको रतुवामाई नगरपालिका-२ डोरियामा पानी जमेको खाल्डोभित्र आज बिहान अन्दाजी २५ वर्षीया युवतीको शव फेला परेको प्रहरीले जानकारी दिएको छ ।

यस्तै हहाल शव पोस्टमार्टमका लागि रङ्गेली अस्पताल ल्याएको प्रहरीले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>