देश/प्रदेश
चन्दलाई छाड्ने पुनदेखि ल्यारकल लामासम्म माओवादी केन्द्रिय समितिमा
०

काठमाडौ, असार २०-
नेकपा माओवादी केन्द्रले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) परित्याग गरेर माओवादीमा आएका ओमप्रकाश पुनलाई केन्द्रिय सदस्य बनाएको छ । चन्द नेतृत्वको नेकपा परित्याग गरेर भर्खैरै माअोवादी प्रवेश गरेका पुनलाई केन्द्रिय सदस्य बनाईएको हो । माओवादीको केन्द्रिय समितिमा पेस भएको नामावलीअनुसार संविधासभा सदस्य ल्यारकाल लामा पनि माओवादी केन्द्रिय समितिमा अटाउन सफल भएका छन् ।
सोसँगै माओवादी केन्द्रिय समिति सदस्यको संख्या ३ सय ७७ पुगेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























