देश/प्रदेश
झापामा धान रोप्न व्यस्त छन् राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन (तस्विरसहित)
०

झापा,असार १९-
राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन फुर्सद मिलाएर कृषिका काममा पनि व्यस्त रहन्छन्। झापाको हल्दिबारी १, आफ्नै घर पुगेर उनी कृषि कर्ममा व्यस्त छन्। उनले फेसबुकमार्फत सार्वजनिक गरेको तस्बिरमा खेत खन्ने, रोप्ने र मल राख्नेसम्म काम गरेको देखिन्छ।राजनीतिक दलका शीर्ष नेताहरू प्रायः कृषि कर्ममा देखिँदैनन्।

तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>

























