देश/प्रदेश

धरान बजारमा फाइबर विस्तार गर्ने क्रममा करेन्ट लागेर नेपाल टेलिकमका कर्मचारीको मृत्यु

Banner

काठमाडौँ, असार १८-

बझाङमा फोरजी सेवा विस्तार गर्ने क्रममा करेन्ट लागेर नेपाल टेलिकमका कर्मचारीको मृत्यु भएको छ।

प्रहरुका अनुसानर काठमाडौं घर भएका ४० वर्षीय सुमन विक्रम शाह शुक्रबार मृत्यु भएको हो । धरान बजारमा फाइबर विस्तार गर्ने क्रममा करेन्ट लाग्दा उनी गम्भीर घाईते भएका थिए। गम्भीर घाइते भएका उनलाई थप उपचारका लागि हेलिकप्टरमार्फत नेपालगञ्ज लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>