देश/प्रदेश

काठमाडौंमा विद्युतको पोल हटाउने तयारी

Banner

काठमाडौँ, असार १७-

करिब ६ महिनापछि काठमाडौं उपत्यकामा नेपाल विद्युत् प्राधिकरणले विद्युतको पोल हटाउन सुरु गर्ने भएको छ । काठमाडौंमा भूमिगत वितरणलाइन बिछ्याइरहेको प्राधिकरणले ओभरहेड वितरणलाइन हटाउने गरी काम गर्न लागेको हो ।

‘६ महिनादेखि १ वर्षभित्र हामी विद्युतका पोल हटाउँदैछौं,’ प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले । घिसिङका अनुसार पोल हटाएपछि त्यसमा राखिएका इन्टरनेटको तार पनि हटाउनुपर्ने हुन्छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>