देश/प्रदेश
कम्युनिस्ट एकता गर्न सबै सहमति नजिक छन्ः गौतम
०

काठमाडौँ, असार १७-
‘नेपाल कम्युनिस्ट पार्टी एकता राष्ट्रिय अभियान’ गठन गरेसँगै वामदेव गौतमले एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग भेटवार्ता गरेका छन् । पार्टी गठन गरेसँगै वामदेव गौतम राजनीतिक भेटघाटमा सक्रिय भएका थिए ।
उनले बिहीबार तीनै पार्टीका अध्यक्ष ओली, प्रचण्ड र नेपालसँग भेटेपछि नेपाली कम्युनिस्ट आन्दोलनलाई एकीकृत गर्ने सवालमा सवै सहमति नजिक रहेको दावी गरेका छन् । उनले भेटवार्ता पछि आफ्नो प्रस्तावमा ओली मौन रहेपनि अन्य दुई नेताले सकारात्मक जवाफ दिएको जानकारी दिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>


























