चितवन विशेष

चितवनका ६० जना ट्राफिक प्रहरीको निःशुल्क मुटु परीक्षण

Banner

चितवन, असार १५-

चितवनका ६० जना ट्राफिक प्रहरीको निःशुल्क मुटुको परीक्षण गरिएको छ ।

सडकको धुलो धुवामा २४ सैं घण्टा डिउटीमा खटिनुपर्ने ट्राफिक प्रहरीहरुलाई चितवन मुटु अस्पतालले मुटुको परीक्षण गरेको हो । अस्पतालका वरिष्ठ मुटु रोग विशेषज्ञ डा. शंकर लौडारीले निःशुल्क ईको प्रविधिद्वारा मुटुको परीक्षण गरेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>