देश/प्रदेश
अबिरल वर्षाको कारण विद्यालय बन्द
०

झापा, असार १५-
झापाको हल्दीबारी गाउँपालिकाले एक सुचना जारी गर्दै अबिरल वर्षाको कारण विद्यालय बन्द गरेको छ । गाउँपालिकाले अर्को सूचना जारी नभएसम्म गाउँपालिकाभित्र सञ्चालित सामुदायिक तथा संस्थागत विद्यालयमा पठन पाठन बन्द गर्नु अनुरोध गरेको हो ।
हेर्नुस् विज्ञप्ति

तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>

























