खेलकुद
केन्पो खुकुरी मार्शल आर्ट्स संघ चितवनमा न्यौपानेको नेतृत्व
०

चितवन, असार १२-
नेपाल केन्पो खुकुरी मार्शल आर्ट्स संघ चितवनको अध्यक्षमा श्रीकृष्ण न्यौपाने चयन भएका छन् ।
आज भरतपुरमा बसेको बैठकले संघ पुनर्गठन गर्दै जिम्मेवारी बाँडफाँड गरेको हो । संघको उपाध्यक्षमा सविन अधिकारी र हरिबहादुर खड्का, सचिवमा सुबास सुवेदी र कोषाध्यक्षमा सन्दिप अधिकारी चयन भएका छन् । यस्तै सदस्यहरुमा डम्बरबहादुर गुरुङ, किरण मरहट्ठा, अनिल गिरी, प्रदिप पराजुली, सागर कुमाल, विमर्श घिमिरे र नगेन्द्र अधिकारी रहेका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























