Breaking News

मुग्लिन नजिकै नाग्दी खोलामा पहिरो,पृथ्बीराजमार्ग अबरुद्ध

Banner

चितवन,असार १२-

चितवनको मुग्लिन नजिकै नाग्दी खोलामा पहिरो खसेको छ । अहिले पहिरोका कारण पृथ्वी राजमार्ग अबरुद्ध बनेको छ । पहिरो पन्छाउने काम जारी रहेको र केहीबेरमा सडक सूचारु हुने इलाका प्रहरी कार्यालय मुग्लिनले जानकारी दिएको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>