देश/प्रदेश

हेटौंडा उपमहानगरपालिकाको नगरसभा एमाले नआएपछि स्थगित

Banner

हेटौंडा , असार १०-

आवश्यक गणपुरक संख्याको अभावमा आज हेटौंडा उपमहानगरपालिकाको नगरसभा बैठक आह्वानमा गरिएको थियो । तर आज बिहान १० बजे बोलाइएको बैठकमा एमाले नआएपछि हेटौंडा उपमहानगरपालिकाको नगरसभा स्थगित भएको हो ।

नगरसभामा नेकपा एमालेबाट निर्वाचित नगरसभा सदस्यहरु सहभागी नभएपछि नगर प्रमुख मीनाकुमारी लामाले स्थगित भएको घोषणा गरेकी हुन् । आज राखिएको नगरसभामा ९५ जना सदस्य मध्य ४० जनाले मात्रै उपस्थिति जनाएका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>