देश/प्रदेश
प्रियंका रानी जोशी बनिन् मिस नेपाल २०२२
०

काठमाडौँ, असार ४–
प्रियंका रानी जोशीले मिस नेपाल २०२२ को उपाधि जितेकी छन् ।
आज ललितपुरमा भएको ग्राण्ड फिनालेमा २३ प्रतिष्र्धीलाई पछि पार्दै जोशी मिस नेपालको ताज पहिरिन सफल भएकी हुन् ।
यस्तै मिस नेपाल अर्थको ताज श्रीसा श्रेष्ठ र मिस नेपाल इन्टरनेशनलको ताज नान्सी खड्काले पहिरिन सफल भइन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>

























