देश/प्रदेश
सवारी कर बढाउदै प्रदेश सरकार, पाँच वर्षको सवारी कर तिरे १० प्रतिशत छुट
०

काठमाडौँ, असार ३-
आगामी आर्थिक वर्षको बजेट अनुसार प्रदेश १ सरकारले सवारी कर बढाएको छ । प्रदेश सरकारले बजेट मार्फत सवारी कर बढाउन लागेको हो ।
प्रदेश १ आर्थिक मामिला तथा योजना मन्त्रालका सचिव सुमन दाहालका अनुसार बजेटले एकै पटक पाँच वर्षको सवारी कर तिरेको अवस्थामा दश प्रतिशत छुट दिने व्यवस्था गरेको छ । जस्मा सवारी कर तिर्ने करदातालाई १० प्रतिशत छुट दिने नीति बनाएको उनको भनाइ छ ।
उनले दिएको जानकारी अनुसार प्रदेशको आम्दानी वृद्धि गर्न र सर्वसाधरणलाई पनि सहजता प्रदान गर्न नयाँ व्यवस्था गरिएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>

























