Breaking News
भारतबाट फेरि बढेर आयो पेट्रोलियम पदार्थको मूल्य,नेपालमा पनि बढ्ने
०

काठमाडौं,असार २-
इन्डियन आयल कर्पोरेसन (आईओसी)ले इन्धनको नयाँ मूल्य सूची पठाएको छ । आईओसीले आज पेट्रोलियम पदार्थको नया मूल्य सूची पठाएको हो । नयाँ मूल्य सूची अनुसार पेट्रोलमा ६.५२ र डिजेलमा १९.०३ रुपैयाँ बढेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>























