अर्थ

बागमती प्रदेश सरकारले प्याज र लसुनमा १ रुपैयाँ अनुदान दिने

Banner

हेटौडा,  असार २

बागमती प्रदेश सरकारले प्याज र लसुन उत्पादन गर्ने किसानलाई प्रतिकिलोमा अनुदान दिने भएको छ ।

बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जम्मकट्टेलले बजेटमार्फत सो अनुदान दिने घोषणा गरेका हुन । ‘प्याज र लसुनको प्रवर्द्धनका लागि १० क्विन्टल भन्दा बढी उत्पादन गर्ने किसानलाई प्रतिकिलो एक रुपैयाका दरले अनुदान दिइनेछ,ु उनले भनेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>