देश/प्रदेश
ओलम्पिक डेमा मास्टर्स ट्राइयाथलन हुने
०

काठमाडौं, असार १-
नेपाल ट्राईयाथलन संघको आयोजनमा ४ असारमा तेश्रो मास्टर्स ट्राइयाथलन हुने भएको छ । संघले ओलम्पिक दिवसको अवसरमा उक्त प्रतियोगिता आयोजना गर्न लागेको जनाएको छ ।
ठिमीस्थित बोडेमा आयोजा हुने प्रतियोगितामा सय मिटर पौडी, ३।५ किलोमिटर साइईक्लिङ्ग, र एक किलोमिटर दौडको रिले हुने संघका महासचिव युवराज सुनुवारले जनाएका छन् ।
प्रतियोगितामा प्रतिष्ठित व्यक्तिहरूसहित करिब एक सय खेलाडीले सहभागिता जनाउने संघको अपेक्षा रहेको सचिव सुनुवारले बताए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























