देश/प्रदेश

हाइटेन्सन लाइनको करेन्ट लागेर एक महिलाको मृत्यु

Banner

धादिङ,जेठ २९-

धादिङको थाक्रे गाउँपालिका वडा नम्बर–१ मा विद्युत् प्रसारण लाइनबाट करेन्ट लागेर एक महिलाको ज्यान गएको छ । बारीमा मकै गोडेर घर फर्कँदै गरेको अवस्थामा बाटोमा हाइटेन्सन लाइनको करेन्ट लागेर ४३ वर्षीया निर्मला घर्ती क्षेत्रीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी निरीक्षक राम थापाले जानकारी दिनुभयो ।

११ हजार भोल्टेजको तारले रुखमा छोएका कारण करेन्ट लागेको स्थानीयवासीको दाबी छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>