इच्छकामना

चितवनको इच्छाकामना गाउँपालिकाले पायो सरकारबाट ३८ करोड बजेट

Banner

चितवन, जेठ १९-

चितवनको इच्छाकामना गाउँपालिकाले आर्थिक वर्ष २०७९\८० मा अन्तरसरकारी बित्तीय हस्तान्तरणमा मार्फत् संघीय सरकारबाट ३८ करोड रुपैयाँ बजेट प्राप्त गरेको छ ।

अर्थमन्त्रालयले जारी गरेको अन्तरसरकारी वित्तीय हस्तान्तरणमा चितवनको इच्छाकामना गाउँपालिकाले पाएको बजेट बारे उल्लेख गरिएको हो ।

गाउँपालिकाले समानीकरण अनुदान अन्तर्गत ११ करोड १९ लाख, सशर्त अनुदानमा २४ करोड ३१ लाख र विशेष अनुदानमा एक करोड ७० लाख रुपैयाँ प्राप्त गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>