चितवन विशेष

माडी नगरपालिकाको प्रवक्तामा दण्डपाणी पौडेल चयन

Banner

चितवन, जेठ १७-

माडी नगरपालिकाको कार्यपालिका प्रवक्तामा वडाध्यक्ष दण्डपाणि पौडेल चयन भएका छन् ।

नगरपालिकाको पहिलो कार्यपालिका बैठकले आज माडी–२ का वडाध्यक्ष पौडेललाई प्रवक्ताको जिम्मेवारी दिएको हो । वडाध्यक्ष माधवप्रसाद चापागाईंको प्रस्ताव र वडाध्यक्ष घनश्याम दवाडीको समर्थनमा कार्यपालिका बैठकले सर्बसम्मत रुपमा पौडेललाई कार्यपालिकाको प्रवक्ता चयन गरेको हो । प्रवक्ता पौडेल अहिले नेकपा (माओवादी केन्द्र)को बागमती प्रदेश सदस्य एवम् माडी नगर इञ्चार्जसमेत हुन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>